उपचार गर्न सिंगापुर गए देउवा र आर्जु

उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको 



उपचार गर्न सिंगापुर गए देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा २र२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।


No comments:

Post a Comment

Thanks for your comment

सविधानलाई किन देशकाे मुलकानुन मानियकाे हाेला कारन सहित लेख्नुहाेस

## संविधान: देशको मूल कानुन राज्य सञ्चालनका आधारभूत सिद्धान्तहरूको सङ्ग्रह नै संविधान हो। यसलाई देशको **सर्वोच्च कानुन (Supreme Law of the L...