President Paudel Discharged from Hospita || राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

 


 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका छन् ।

 

Shaheed Gangalal National Heart Center Executive Director Dr. Chandramani Adhikari issued a statement saying that President Paude was discharged after undergoing regular health check-up and treatment for 24 hours.

 

 

Next Post Previous Post
No Comment
Add Comment
comment url