7 Apr 2026

Balen shah cabinet

 राष्ट्रपति Ram Chandra Poudel ले प्रधानमन्त्री Balen Shah को सिफारिसमा मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्।


नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री Sudan Gurung पाँचौं स्थानमा झरेका छन्। डा‍. Swarnim Wagle दोस्रो स्थानमा यथावत् रहेका छन्




त्यस्तै, परराष्ट्रमन्त्री Shishir Khanal तेस्रो र ऊर्जामन्त्री Biraj Bhakta Shrestha चौथो स्थानमा रहेका छन्। नयाँ व्यवस्था संविधानको धारा ७६(९) अनुसार गरिएको हो।

धितोपत्र बोर्डले NEPSE Index मा लाग्ने सर्किट ब्रेकरको सिमा ६% बाट बढाएर ८% पुर्‍याएको छ ।

धितोपत्र बोर्डले NEPSE Index मा लाग्ने सर्किट ब्रेकरको सिमा ६% बाट बढाएर ८% पुर्‍याएको छ ।😮  Ps: अब NEPSE Index एक दिनमा ८% ले घट्न वा बढ्न...