धितोपत्र बोर्डले NEPSE Index मा लाग्ने सर्किट ब्रेकरको सिमा ६% बाट बढाएर ८% पुर्याएको छ । views.com 9 Apr, 2026 धितोपत्र बोर्डले NEPSE Index मा लाग्ने सर्किट ब्रेकरको सिमा ६% बाट बढाएर ८% पुर्याएको छ ।😮 Ps: अब NEPSE Index एक दिनमा ८% ले घट्न वा बढ्न सक्नेछ ।